About Us

MG ASSOCIATES is one of the leading educational consultancies in Nepal providing education related services from Nepal and Australia. The head office is located in Pokhara and the branches are available in Kathmandu and Sydney (Australia).

It is owned and managed by professionals with proven track records and credentials in this industry. Our specialist team has been advising students on their higher education overseas as well as permanent residence to realize their dreams of migrating to a country that offers one of the best living standards in the world.

We thoroughly study and prepare each case, and present it to the immigration authorities in such a way that best shows the merits of the candidates. This is where all the highly ranked institutions are delivering the world’s most sought-after programs with affiliation from renowned universities from home and abroad.

We provide quality services for you in regards to find suitable programs and institutions, which best suits your budget and qualifications. For bolstering the students’ exposure, we conduct various test preparation classes such as GRE, GMAT, SAT, IELTS, TOEFL and various intercontinental language preparation classes to meet the global demand of international academics.

The most updated multimedia classroom, certified teaching faculty, abundant of handouts, online/offline resource, frequent mock tests and student counseling are the honest evidences of our academic excellence in and abroad. This is an educational hallmark not only aiming at global market but also inclined to support national academic paradigms through entrance preparations to compete in renowned universities and colleges within Nepal. We never compromise against academic excellence. Inspired by the official motto” Information Not Ads Reality But Not Delusion ” we are committed to quality education for global citizen. Eventually, we anticipate all of your healthy comments and compliments for our further improvement.

Message to the Guardians

“हामी विज्ञापन होईन सुचना दिन्छौ । सपना होईन यथार्थता पस्कन्छौ ।”
“विस्वास हजुरको सेवा हाम्रो ”
आदरणीय वुआ आमा, अग्रज तथा अभिवावकहरू,

आजको यो एउटा Global village को concept मा जो कोही पनि राम्रो ठाउँ जान खोज्छन’ , राम्रो जीवन वनाउन खोज्छन’ र त्यसका लागी विदेश पढ्न जाने चाहाना राख्नु अस्वभाविक होईन। वदलिदो परिवेशलाई मध्यनजर गर्दै एउटा अभिवावकको नाताले यस कुरालाई स्वभाविक रूपमा नै लिनुपर्ने हुन्छ । तर पनि हाम्रो वुझाईमा, उनिहरूको चाहाना र सक्षमतालाई ध्यान दिनु अभिवावक को प्रमुख दायित्व हुन्छ ।

आज हाम्रो टोल समाजमा धेरै Education Consultancy हरू भेटिन्छन र उनीहरू मध्य धेरैले यथार्थता र सही सुचना नदिएका कारण धेरै विध्धार्थीहरू र अभिवावकहरू पछुताईरहेको हामीले पाएका छौ । यही कुरालाई आत्मसात गर्दै, हामीले यस क्षेत्रमा देखिएका विक्रृति र विसंग्ती लाई हटाउँदै, सक्षमहरू नरूमल्लिउन र चाहेर पनि जान नमिल्नेहरुले पनि, सुख र पश्चाताप विना नै यही देशमा आफ्नो अध्ययन र Career वनाउन सकुन तथा एउटा सभ्य समाजको निर्माणमा सहयोगी वन्न सकौ भन्ने अभिप्रायले यस व्यवसायमा लागेका छौ । यस व्यवसायलाई हामीले केवल व्यवसायको रूपमा मात्र नलिएर समाजपयोगी व्यवसायको रूपमा अगाढी वढाउने सोच वनाएका छौ । फलस्वरूप यो सानो जानकारी यहाँहरूसँग वाँड्ने पर्यत्न गरेका हौ।

तेसैले हाम्रो अनुरोध के हो भने, छोरा छोरीले वाहिर जाने चाहाना राख्दैमा, आफु आर्थिक रूपमा सवल हुदैमा पनि Abroad Study वाट सोचेको परिणाम ननिस्कन सक्छ। Visa लाग्न पुग्ने Criteria meet गर्दैमा र चाहाना हुदैमा सव कुरा सकिदैन तेसैले २,४ Steps अगाडी सोच्नुहुन अनुरोध गर्छौ । आज राम्रो ठाउँ राम्रो देश जान सवलाई मनपर्छ तेसैले हजुरका छोराछोरीमा त्यो चाहाना हुनु अनौठो होईन, तर चाहाना हुदैमा र त्यहाँ पुग्दैमा सोचेको फल निस्कदैन । त्यसैले Abroad मा oppertunity मात्र होईन Competition र Challenges पनि उत्तिकै छ भन्ने कुरा को ज्ञान विध्धार्थीहरूले भन्दा अभिवावकले वढी लिन हामी आग्रह गर्दछौ । हो देशमा समस्याहरू छन तर यसो भन्दैमा अत्तालिएर छोराछोरीलाई पैसा राखेर विदेश पठाउंदैमा समस्या समाधान हुदैन वरू उनीहरूलाई आफुसँग राखेर यही पढाउँदा राम्रो हुन्छ । यसै संदर्भमा निम्न कुराहरूमा ध्यान दिएर निर्णय गर्नुहुन अनुरोध गर्दछौ ।

  • वच्चाको परिपक्वता को जाँच गर्नुहोला ताकी उ दुख र सुखमा संयमताले वाच्न सिकोस,
  • विदेश पढ्ने र पढाउने ठुला हुन भन्ने हिनतावोधको मानसिकतालाई त्यागेर सही निर्णय गर्नुहोस,
    वच्चाहरूलाई Encourage पनि नगर्नुहोस र Discourage पनि , किनकी Encourage मात्र गर्दा पनि सोचे जस्तो नहुन सक्छ र Discourage गर्दा Opportunity गुम्न सक्छ,
  • वच्चाहरू आफ्ना साथी भाईका Social media का फोटोहरू र Activities वाट आकर्षित भई विदेशमोह पाल्ने गर्छन, त्यसैले उनिहरूलाई यथार्थता वुझाउने प्रयास गर्नुहोस किनकी नखिचिएका फोटोहरू धेरै हुन्छन विदेशमा,
  • Opportunities र challenges को वारेमा जाने जति Explain गर्नुहोस, कोही साथीभाई आफन्तहरू Abroad छन भने Information लिन पटक्कै नहिच्काचाउनुहोस| वच्चाहरूलाई पनि उनीहरूको साथीभाईसँग सोधपुछ गर्न लगाउनुहोस। हामी खास सोध्ने कुरामा फलानाले थाहा पाउला कि, केही भन्ला कि, भोली Visa भएन भने कमजोर संमझेलाकी भन्ने जस्ता कुराहरूमा वढी लाग्छौ , त्यो कुरा गर्दै सेच्दै नसोच्नुहोला । Abroad पठाउने लक्ष राख्दै हुनुहुन्छ तेसैले Broad सोच र wise भएर सोच्ने प्रयत्न गर्नुहोला,
  • आफ्नो आर्थिक अवस्थालाई राम्रो सँग Analysis गर्नुहोस, यो नसोच्नुहोस कि visa लागेर विदेश पुग्दैमा, उसले काम पाईहाल्ला र Fee पुर्याउला भनेर , वरू १ या २ Semester को फी अझै हामीले पठाउनुपर्ने हुनसक्छ भन्ने संझेर आफ्नो Financial Capacity को मुल्यांकन गर्नुहोस,
  • छोराछोरीलाई पढ्न पठाएको हो न कि काम गर्न त्यसैले संपुर्ण खर्च गर्न सक्ने ,नसक्ने आफ्नो आर्थिक क्षमतालाई ध्यान दिनुहोस,
  • कत्ति नहतारिनुहोस, राम्रा र सक्षम मान्छेको लागी संसारको जुनसुकै देशमा पनि अवसर छ र ६ महिना या १ वर्षको ढिलाईले केही विग्रदैन, यदी कसैले तेसो भन्छ भने संझनुस तिनीहरू व्यापार गर्दै छन, सेवा होईन ,
  • विदेशमा समय र परिस्थिती अनुसार नियमहरू परिवर्तन भईरहन्छन त्यसैले तेस्तो परिस्थितिको लागी पनि तयार गर्नुहोस ,जव माथिका कूराहरूमा मनन गर्नुहुन्छ त्यसपछि कुनै राम्रो Consultancy सँग संपर्क गर्नुहोस । यसरी Consultancy चयन गर्दा नाम चलेका वा विज्ञापन गरेका लाई मात्र विस्वास नगर्नुहोस किनकी हाम्रो अनुभव र धेरैको Feedback को आधारमा यस्तो पाईएको छ कि , तेस्ता धेरै जसो ठुला भनेर चिनिएका र प्रचार गरिएका हरूले हजुरको वच्चाहरूको हित मा भन्दा वढी आफ्नो व्यवसायमा ध्यान दिएका कारण धेरै विध्धार्थीहरू विभिन्न समस्यावाट गुज्रीरहेका छन।तेसैले नाम र प्रचारलाई होईन सेवालाई आधार मानेर Consultancy को छनौट गर्नुहोला । यसै दौरानमा हामीलाई संझनुभयो र हामीसँग संपर्कमा रहनुभयो भने , हामी हाम्रो अनुभव , वुझाई र अनुसन्धानको आधारमा सल्लाह र सुझाव दिएर यहाहरूको चाहानालाई पुरा गर्ने प्रयत्न गर्ने छौ । आउनुहोस सँगै वसेर छोराछोरीको भविष्य को वारेमा कुरा गरौ । एउटा समृद्द समाज निर्माणको लागी हामी सवै लागौ ।

 

 

WORRIED ABOUT YOUR EDUCATIONAL PATHWAYS ?